मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा सरकार गठनका लागि अरब दलहरू विपक्षीसँग वार्तामा

kendrabindu.com · Wed Oct 28 13:32:14 GMT 2026

जेरुसेलम । इजरायलमा सम्पन्न संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब नेतृत्वका राजनीतिक दलहरूको गठबन्धनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरोधी समूहसँग वार्ता गरिरहेको वरिष्ठ अरब सांसद अहमद तिबीले बुधबार बताएका छन् ।

इजरायलमा अरब समुदायको प्रतिनिधित्व गर्ने ताल बालाद र हदाश दलहरू सम्मिलित गठबन्धन ‘जोइन्ट लिस्ट’ ले नेतान्याहूलाई सत्ताबाट हटाउने प्रयासमा विपक्षी गठबन्धनलाई सहयोग गर्ने सम्भावना रहेको तिबीले बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)