यसरी गरिँदै छ निर्माण आयोजनाको मूल्य समायोजन, किन खुसी छन् निर्माण व्यवसायी?
setopati.com · Wed Oct 28 13:33:09 GMT 2026

निर्माण सामग्री, इन्धन र ढुवानीको लागत अस्वाभाविक रूपमा बढ्दा समस्यामा परेका निर्माण व्यवसायीलाई राहत दिने भएको छ।
नयाँ व्यवस्था अनुसार निश्चित सर्त पूरा गरेका निर्माण आयोजनामा मूल्यवृद्धिको १० प्रतिशत कट्टा गरेर बाँकी रकम समायोजन गर्न सकिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)