मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चक्रवात ‘अरनब’को प्रभाव: बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

hamrakura.com · Wed Oct 28 00:00:00 UTC 2026

काठमाडौँ। बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अरनब’ भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेसँगै यसको असर नेपालमा पनि पर्न थालेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस प्रणालीको प्रभावले बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)