२४ घण्टामा विश्वभर ४ लाख ७१ हजार कोरोना संक्रमित थपिए
khabarhub.com · Fri Oct 29 01:05:44 GMT 2021
काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजार ९८५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा ३ लाख ५३ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ८१२ जना संक्रमितको मृत्यु भएको छ ।
ओल्डोमिटरको पछिल्लो विवरणअनुसार थपिनेमा सबैभन्दा धेरै अमेरिकामा ७६ हजार ४३, रुसमा ४० हजार ९६, बेलायमा ३९ हजार ८४२, टर्कीमा २५ हजार ५२८, ब्राजिलमा १५ हजार २६८ र भारतमा १४ हजार ३२३ जना रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)