मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीम रावलको प्रश्न : देउवाले परराष्ट्र मामिला श्रीमतीलाई जिम्मा लगाएका हुन्?

nepalkhabar.com · Sun Jan 02 16:52:23 GMT 2022

निजी भ्रमणमा भारत गएकी भनिएकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले राजनीतिक भेटघाट तीव्र बनाएपछि अनेक प्रश्न उठेका छन्।

यही पुस २५ मा देउवा भारत जानुअघि भएको आरजुको यो भ्रमणले नेपालको कुटनीतिक क्षेत्रमा विभिन्न प्रश्न उठाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)