एनपीएल तेस्रो संस्करण: पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
bishowkhabar.com · Wed Oct 28 13:43:46 GMT 2026
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्त्र्गत बुधबार भएको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)