पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी जफत
newsofnepal.com · Wed Oct 28 13:42:29 GMT 2026

काठमाडौं।
पर्यटक भिसामा नेपाल आएर आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा रहेका १० जना विदेशी नागरिकको राहदानी जफत गरी थप कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)