मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन श्रम मन्त्रालयको आग्रह
kendrabindu.com · Wed Oct 28 13:46:33 GMT 2026

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिकको रोजगारी तथा भर्ती प्रक्रियाबारे भ्रामक र तथ्यहीन सूचना नफैलाउन आग्रह गरेको छ।
मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मलेसिया रोजगारीबारे विभिन्न भ्रामक सूचना फैलिएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)