सुदूरपश्चिमले पावर प्लेमा ५१ रन बनायो
nepalviews.com · Wed Oct 28 13:48:10 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पावर प्लेमा ५१ रन बनाएको छ ।
पोखराले जितका लागि दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २ विकेट गुमाएर ५१ रन बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)