म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा, हालाण्डको कीर्तिमानी गोल
Ujyaaloonline.com · Thu May 04 00:53:11 GMT 2023
काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई ३–० गोलले हराएको सिटी आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)