नेप्से परिसूचक २५.५७ अंकले वृद्धि
karobardaily.com · Thu Nov 17 23:45:00 GMT 2022
साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचकमा वृद्धि भएको छ ।
बिहीबार नेप्से परिसूचक २५.५७ अंक बढेर १९३६.८३ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन ४.४९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० अंकले बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)