स्वार्थ बाझिने गरी नेप्सेको अनलाइन सिस्टमको ठेक्का सेटिङ मिलाएर पुनः ‘वाइको’लाई
corporatenepal.com · Wed Oct 28 13:49:53 GMT 2026

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को अनलाइन ट्रेडिङ सिस्टम निर्माण र मर्मतसंभारको जिम्मा पाएको ‘वाइको’ नामक सूचना प्रविधि (आईटी) कम्पनीको म्याद सकिएपछि सेटिङमा अर्को तीन बर्ष समय थप्ने काम भएको खुलासा भएको छ ।
आईएमई समूहको मुख्य लगानी रहेको यो कम्पनीले अनलाइन सिस्टम व्यवस्थापनका लागि पाँच बर्षको समय पाएकोमा म्याद सकिएको महिनौंपछि नाम मात्रैको टेण्डर प्रक्रिया पूरा गरेर पुनः वाइकोलाई नै ठेक्का दिने काम नेप्सेले गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)