सांसदहरू हतोत्साही हुने गरी सभामुख अर्यालले गरे सयौँ संशोधन प्रस्ताव अस्वीकृत
setopati.com · Wed Oct 28 13:51:00 GMT 2026

सांसदहरू संशोधन प्रस्ताव दर्ता गर्नै हतोत्साही हुने गरी सभामुख डोलप्रसाद अर्यालले सयौंको संख्यामा संशोधन प्रस्तावहरू अस्वीकृत गरिदिएका छन्।
सेतोपाटीले अध्ययन गरेको तीन वटा विधेयकमा मात्र सभामुख अर्यालले एक सय चार वटा संशोधन अस्वीकृत गरेको भेटिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)