पावरप्लेमा सुदूरपश्चिम रोयल्सले बनायो ५१ रन
annapurnapost.com · Wed Oct 28 13:51:14 GMT 2026
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको चौथो खेलमा पोखरा एभेन्जर्सले दिएको १४६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा मध्यम सुरुवात गरेको छ।
पावरप्लेमा सुदूरपश्चिम रोयल्सले २ विकेटको क्षतीमा ५१ रन बनाएको हो। त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)