मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिमलाई तेस्रो झट्का, सैफ जैब आउट

ratopati.com · Wed Oct 28 13:55:57 GMT 2026

काठमाडौँ। सुदूरपश्चिम रोयल्सले तेस्रो विकेट गुमाएको छ । सैफ जैब १६ बलमा १५ रन बनाएर आउट भएका छन्।

यसअघि ब्रान्डन म्याकमलेन १२ बलमा २२ रन बनाएर आउट भएका थिए । उनलाई पोखराका शकिब अल हसनले आउट गरेका हुन् । त्यसअघि विनाेद भण्डारी २ बलमा ४ रन बनाएर आउट भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)