मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

kathmandupati.com · Wed Oct 28 13:59:35 GMT 2026

काठमाण्डु – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीसँग शिष्टाचार भेट गरेका छन्।

भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध, बाढी पहिरोबाट भएको क्षतिप्रति संवेदना तथा शिक्षा क्षेत्रको आगामी सहकार्यबारे छलफल भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)