नेतान्याहूलाई सत्ताबाट हटाउन अरब दलहरू विपक्षी गठबन्धनसँग वार्तामा
hamrakura.com · Wed Oct 28 00:00:00 GMT 2026

काठमाडौँ । इजरायलमा सम्पन्न आमनिर्वाचनपछि वैकल्पिक सरकार गठनका लागि अरब नेतृत्वको 'जोइन्ट लिस्ट' गठबन्धनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरोधी विपक्षी समूहसँग वार्ता सुरु गरेको छ।
जोइन्ट लिस्टमा आबद्ध ताल पार्टीका अध्यक्ष एवम् वरिष्ठ अरब सांसद अहमद तिबीका अनुसार नेतान्याहूलाई सत्ताबाट विस्थापित गर्न विपक्षी गठबन्धनलाई बाहिरैबाट समर्थन गर्न सकिने सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)