‘छ माया छपक्कै असफल भयो भने म एक्लै जिम्मेवारी लिन्छु’
nepalpress.com · Wed Oct 28 14:14:47 GMT 2026

यो वर्षको प्रतीक्षित चलचित्रमध्ये एक ‘छ माया छपक्कै २’ अहिले हलहरूमा दोस्रो सातामा प्रदर्शनरत छ । चलचित्रले अपेक्षित व्यापार गर्न भने सकिरहेको छैन ।
चलचित्र विकास बोर्डले गत सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चलचित्रले २ करोड ७६ लाखमाथिको ग्रस कलेक्सन गरेको छ । आजका दिनसम्म आइपुग्दा साढे ३ करोडमाथिको ग्रस कलेक्सन भएको आशा निर्माताले गरेका छन् । यद्यपि यो आँकडा निकै उच्च हुने पूर्वानुमान थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)