बाढीमा १३३ भारतीयसहित ३४ अस्ट्रेलियन, ५३ युक्रेनी र २४ क्यानेडियन नागरिक सम्पर्कविहीन
lokaantar.com

रसुवामा आएको विनाशकारी बाढीमा ठूलो संख्यामा विदेशी पर्यटकहरू पनि बेपत्ता भएका छन् । बाढी प्रभावित क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले अति महत्त्वपूर्ण क्षेत्र हो, जहाँ कैलास मानसरोवर र गोसाइँकुण्डजस्ता पवित्र तीर्थस्थलहरू रहेका छन् । जनै पूर्णिमामा हजारौँको संख्यामा भारतीय तथा अन्य विदेशी पर्यटकहरू यस क्षेत्रको यात्रामा जाने गर्दछन्।
हालसम्म प्राप्त विवरणअनुसार अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजलेबाढीमा परी ३४ जना अस्ट्रेलियन नागरिकहरू बेपत्ता भएको आधिकारिक रूपमा पुष्टि गरेको बीबीसीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)