दुई वटा नयाँ सामूहिक लगानी योजनाले पाए धितोपत्र बोर्डबाट स्वीकृति, कुनको आकार कति ?
arthasansar.com · Thu Aug 27 01:10:18 GMT 2026

नेपाल धितोपत्र बोर्डले दुईवटा नयाँ सामूहिक लगानी योजनाहरूलाई विवरण पुस्तिका प्रकाशन गर्न औपचारिक स्वीकृति प्रदान गरेको छ । एनआईसी एशिया इक्वीटी अपर्चुनिटी फण्ड र मुक्तिनाथ म्युचुअल फण्ड २ ले आफ्नो योजनाका लागि स्वीकृति पाएका हुन् ।
दुवै योजनाहरू बन्दमुखी प्रकृतिका रहेका छन् र दुवैको अवधि दश वर्षको रहनेछ । पहिलो योजना अन्तर्गत एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा एन आई सी एशिया इक्वीटी अपर्चुनिटी फण्ड आउन लागेको हो । यस योजनाको कुल आकार ८ करोड इकाई रहेको छ । यसको प्रति इकाई निष्कासन मूल्य १० रुपैयाँ कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)