मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

'एक्सन'मा पूर्वाधार विकास मन्त्री लम्साल, समयमै काम नगर्ने अछामका रुग्ण ठेक्का तोडियो

canadanepal.com · Wed Oct 28 14:22:49 GMT 2026

अछाम - विकास निर्माणका काममा चरम ढिलासुस्ती र लापरबाही गर्ने निर्माण व्यवसायीहरूमाथि सरकारले कारबाहीको दायरा कडा बनाउँदै लगेको छ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समयमै निर्माण सम्पन्न नगर्ने व्यवसायीहरूको ठेक्का तोड्ने कामलाई तीव्र पारिएको घोषणा गरेसँगै अछाम जिल्लामा ठेक्का कारबाहीहरू अगाडि बढाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)