मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘पीर’ म्युजिक भिडियो युट्युवबाट हटाउन क्रान्तिकारी अध्यक्षको चेतावनी

khabarhub.com · Sat Mar 12 17:35:20 GMT 2022

काठमाडौँ– नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्च सिंहले पीर नामक म्युजिक भिडियो युट्युवबाट तत्काल हटाउन चेतावनी दिएकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)