मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य गर्न साइबर सुरक्षा केन्द्रको निर्देशन

reportersnepal.com · Wed Oct 28 14:31:35 GMT 2026

काठमाडौं । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सबै सरकारी निकायका आधिकारिक वेबसाइटको सुरक्षा मजबुत बनाउन वैध एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयमा रहेको केन्द्रले डिजिटल सेवाको सुरक्षा, गोपनीयता र विश्वसनीयता कायम राख्न यस्तो निर्देशन दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)