मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन

nepalpress.com · Wed Jun 10 11:51:12 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालले कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गरेका छन्।

आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १३ बमोजिम सदस्य मनोनयन गरेको बताए।

उनका अनुसार मनोनीत हुनेमा अच्चयुतम लामिछाने, आरेन राई, ऐन महर, कवीन्द्र बुर्लाकोटी, क्रान्तिशिखा धिताल, खुस्बु ओली, देवराज पाठक, निश्कल राई, निशा डाँगी, प्रकाशचन्द्र परियार, बासना थापा, युवराज दुलाल, राजन गौतम, राम लामा र विपिन आचार्य रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)