सुदूरपश्चिम राेयल्सले १५ ओभरको समाप्तिमा १२८ रन बनायाे
ratopati.com · Wed Oct 28 14:35:30 GMT 2026
काठमाडाैँ। पाेखरा एभेन्जर्ससँगकाे खेलमा सुदूरपश्चिम राेयल्सले १५ ओभरको समाप्तिमा १२८ रन बनाएको छ।
उसले ३ विकेट गुमाएर १२८ रन बनाएकाे हाे। दीपेन्द्र सिंह ऐरी र ईशान पाण्डे क्रिजमा छन्। अब जितको लागि ३१ बलमा १८ रन चाहिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)