मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिमले गुमायो चौथो विकेट, ईशान पाण्डे आउट

ratopati.com · Wed Oct 28 14:39:51 GMT 2026

काठमाडौँ। सुदूरपश्चिम रोयल्सले चौथो विकेट गुमाएको छ । ईशान पाण्डे ३१ मा ३७ रन बनाएर आउट भएका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिचको खेल जारी छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)