मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशीमा माटो आक्रामक बन्दा अरू दल रक्षात्मक

onlinekhabar.com · Wed Oct 28 14:28:41 GMT 2026

११ कात्तिक, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिन यता कर्णाली प्रदेशका जिल्लाहरू घुमिरहेका छन् । उक्त क्षेत्रका स्थानीयसँग भेटघाट र सम्वादका भिडियो/तस्वीर उनले फेसबुकमा पोष्ट गरिरहेका छन् ।

पार्टी सचिव टीकाराम राईका अनुसार हुम्लामा झोलुङ्गे पुल राख्ने अभियान अन्तर्गत हर्क साम्पाङले यो भ्रमण गरेका हुन् । ‘पुलको अभियानमा अध्यक्ष त्यहाँ जानु भएको हो, त्यस क्रममा स्थानीय जनताका गुनासो सुन्ने काम पनि गरिरहनु भएको छ,’ राईले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)