मगर राष्ट्रिय मुक्तिमोर्चा म्याग्देमा प्रेम
hamrakura.com · Sat Feb 12 00:00:00 GMT 2022
तनहुँ । नेकपा (माओवादी केन्द्र) निकट मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाल म्याग्दे गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले प्रेमबहादुर थापामगरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)