मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले तोड्यो काम नगर्ने निर्माण व्यवसायीको ठेक्का, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार

bishowkhabar.com · Wed Oct 28 14:41:07 GMT 2026

काठमाडौं । सरकारले अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडेको छ । २०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडकखण्डको काम २०८२ वैशाख १६ गतेसम्म सम्पन्‍न गर्नुपर्ने समयसीमा तोकिएको थियो ।

सडकखण्डको काम सम्पन्‍न गर्न २०८३ वैशाख १६ सम्म म्याद थप गरिए पनि काम सम्पन्‍न हुन नसकेपछि ठेक्का तोडिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । ठेक्का तोड्दासम्म भौतिक प्रगति १९ दशमलव ८३ प्रतिशत मात्रै पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)