एन्फाले अझै पेस गरेन दशरथ रंगशालाको स्तरोन्नति कार्ययोजना
baahrakhari.com · Thu Sep 19 17:42:15 UTC 2024
काठमाडौं । दशरथ रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले माग गरेको कार्ययोजना एन्फाले अझै पेस नगरेको पाइएको छ ।
साउन अन्तिमतिर राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीबीच भएको छलफलमा १५ दिनभित्र एन्फाले परामर्शदाताको सुझावअनुसार कार्ययोजना पेस गर्ने सहमति भएको थियो । सहमतिअनुसार एन्फाले १५ दिनभित्र अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गरी फुटबल मैदानलाई स्तरोन्नति गर्न कार्ययोजना पेस गर्नुपर्ने थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)