एनपीएलमा पोखराविरुद्ध सुदूरपश्चिमको सहज जित
hamrakura.com · Wed Oct 28 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको चौथो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई सहजै ६ विकेटले हराएको हो ।
कीर्तपुर मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ गर्दै पोखरालाई १४५ रनमा रोक्यो । पोखराले ७ विकेटको क्षतिमा सो योगफल जोडेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)