कोप-३१ को तयारी तीव्र, जलवायु सम्मेलनबाट सुझाव संकलन गरिने [भिडियो]
hamrakura.com · Wed Oct 28 00:00:00 GMT 2026

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-३१) मा नेपालको मुद्दा प्रभावकारी रूपमा प्रस्तुत गर्न राष्ट्रियस्तरमा परामर्श र तयारी तीव्र पारिएको बताएकी छिन्।
उनले कोपको तयारीस्वरूप कात्तिक १२ गते जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)