दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
nepallive.com · Wed Oct 28 14:51:57 GMT 2026
काठमाडौं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ । सुदूरपश्चिमले बुधबार पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । कप्तान ऐरी ५१ रनमा अविजित रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)