मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्ने सरकारको निर्णय

lokaantar.com

सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत पक्षसँग विगतमा भएका सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई समन्वय गरेर समयमै टुङ्ग्याउने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)