मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिमको पहिलो जित, पोखरा स्तब्ध

lokaantar.com

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ।

कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शन र अनिल खरेलको धारिलो बलिङ सामु पोखरा स्तब्ध बन्न पुग्यो।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)