सुदूरले पाेखरालाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू
ratopati.com · Wed Oct 28 14:55:16 GMT 2026
काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जेर्सलाई ६ विकेटले हराएको छ।
बुधबार भएको खेलमा पोखरालाई हराएसँगै सुदूरपश्चिमले तेस्रो संस्करणको एनपीएलमा पहिलो जित दर्ता गरेको छ । पोखराले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)