दीपेन्द्रको अर्धशतकमा पोखरालाई हराउँदै सुदूरपश्चिमको पहिलो जित
annapurnapost.com · Wed Oct 28 14:51:57 GMT 2026
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)