मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्तर नमिल्नेसँगको बहस समयको नाश : नेता भट्टराई

nepallive.com · Sun Mar 28 00:57:00 GMT 2021

काठमाडौं –नेकपा एमालेका माधव नेपालपक्षीय नेता योगेश भट्टराईले आफूसमान वा माथिल्लो तहका सँग वादविवाद गर्दा मात्र फाइदा हुने बताएका छन्।

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच जुहारी चलिरहेका बेला उनले सामाजिक सञ्जालमार्फत आफू समानका वा ठूलासँग बहस गर्दा मात्र फायदा हुने बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)