सुदूरपश्चिमले पोखरालाई हराउँदै त्रिवि क्रिकेट मैदानमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
lokaantar.com
नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)