मोहनबहादुर कायस्थको पुस्तक सार्वजनिक
baahrakhari.com · Sun Jul 23 17:16:00 GMT 2023
भक्तपुर । साहित्यकार मोहनबहादुर कायस्थको ८४औँ पुस्तक ‘म बन्दीपुरे भक्तपुरको’ सार्वजनिक भएको छ ।
सिर्जना अभियान समाजद्वारा भक्तपुरमा आयोजित कार्यक्रममा ९५ वर्षीय बेलभक्त कायस्थ, साहित्यकार तिलकप्रकाश, डा. विष्णुबहादुर भण्डारी, उत्तमनारायण मल्ल र धनमान श्रेष्ठले कृति सार्वजनिक गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)