रसुवामा २८ प्रहरी अझै आएनन् सम्पर्कमा
baahrakhari.com · Thu Aug 27 01:52:31 GMT 2026

काठमाडौं । रसुवा जिल्लाका विभिन्न स्थानमा ६४ प्रहरी खटिएकोमा ३२ जना सम्पर्कमा आएका छन् । २८ जना अझै सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
भोटेकोसी नदीमा आएको बाढीपछिको उद्धार, राहत तथा सहायतका लागि विभिन्न जिल्लामा ३३ सय १८ प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)