मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कप्तान दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले एनपीएलमा खोल्यो जितको खाता

kalakarmi.com · Wed Oct 28 15:05:29 GMT 2026

काठमाडौं- कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ । बुधवार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो ।

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। जितसँगै साविक उपविजेता सुदूरपश्चिमले प्रतियोगितामा आफ्नो खाता खोलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)