मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चक्रवात ‘अर्णव’को प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन निर्देशन

ekantipur.com · Wed Oct 28 15:05:06 GMT 2026

चक्रवात ‘अर्णव’को प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन निर्देशन

बिहीबारदेखि शनिबारसम्म भारी वर्षा, चट्याङ, तीव्र हावाहुरी र हिमपातको जोखिम रहेकाले नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनी, विमानस्थल र चालकदललाई मौसमको अवस्था मूल्यांकन गरी उडान सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)