मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

nepalpress.com · Wed Oct 28 15:09:42 GMT 2026

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको अर्नब नेपालमा प्रवेश गर्न सक्ने भएकाले क्यानले सतर्कता अपनाउन आग्रह गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)