मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

khabarhub.com · Wed Oct 28 15:07:37 GMT 2026

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पोखराले दिएको लक्ष्य ४ विकेट गुमाएर पूरा गर्‍यो। जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)