सुदूरपश्चिम रोयल्सद्वारा पोखरा एभेन्जर्स ६ विकेटले पराजित, कप्तान दीपेन्द्रको अर्धशतक
bishowkhabar.com · Wed Oct 28 15:09:23 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइटमुनि खेलिएको खेलमा पोखरा एभेन्जर्सले दिएको १४६ रनको विजयी लक्ष्य सुदूरपश्चिम रोयल्सले १६.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)