मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल : कप्तान हार्दिकको अलराउन्डर प्रदर्शन, गुजरातलाई पहिलो सिजनमै उपाधि

nepallive.com · Mon May 30 00:33:00 GMT 2022

काठमाडौं– कप्तान हार्दिक पान्ड्याको अलराउन्ड प्रदर्शनमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को उपाधि जितेको छ।

आइतबार राति सम्पन्न फाइनलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै पहिलो सिजनमै उपाधि जितेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)