दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित
reportersnepal.com · Wed Oct 28 15:11:13 GMT 2026
काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो संस्करणमा पहिलो जित निकालेको छ। सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो।
पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। दीपेन्द्रले ३६ बलमा ४ चौका र २ छक्कासहित ५० रन बनाए भने इशान पाण्डेले ३७ रनको योगदान दिए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)