मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

khabarhub.com · Thu Sep 19 18:13:01 UTC 2024

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १० औं वर्ष सुरु भएको छ । राजनीतिक अभ्यासका क्रममा संविधान परिस्कृत र विकसित हुँदै जाने गतिशील दस्तावेज हो । संविधान जड नभएर समयानुकूल परिमार्जन हुँदै जानुपर्छ भन्ने ‘गतिशीलताको सिद्धान्त’ लाई आत्मसात गर्ने हो भने अब हाम्रो संविधानमा रहेका बियाँ र कनिका एकपटक केलाउनुपर्ने समय आएको मान्न सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)