मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खेलमा उतारचढाव आउँछ, पहिलो हार दशा कटे जस्ते भयो : ईशान पाण्डे

ratopati.com · Wed Oct 28 15:23:27 GMT 2026

काठमाडौँ। सुदूरपश्चिम रोयल्सका ब्याटर इसान पाण्डेले क्रिकेटमा हारजित र खेलको नतिजामा उतारचढाव आउनु सामान्य भएको बताएका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल) मा पछिल्ला दुई सिजनदेखि खेलको अन्तिम समयमा नतिजा उल्टिने गरेको उल्लेख गर्दै उनले टिमले राम्रो खेल्दा पनि कहिलेकाहीँ अपेक्षित नतिजा निकाल्न नसकिने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)